निलमलाई टोपी लाउने मन प-यो (भिडियोसहित)

काठमाडौं । संगीतकार तथा गायिका निलम रोजी राईले ‘हजुरले लाएको टोपी मन प-यो’ बोलको गीत तथा भिडियो ल्याएकी छन् । नयाँ वर्षको मौका छोपेर गीतकार समेत रहेकी निलमले भिडियो सार्वजनिक गरेकी हुन् । ‘मलाई हजुरले लाएको टोपी मन प-यो’ बोलको गीतको शब्द, संगीत र स्वर निलमले दिएकी छन् । नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाएकी … Continue reading निलमलाई टोपी लाउने मन प-यो (भिडियोसहित)